एकै वर्ष पाँच वटा झोलुङ्गे पुल निर्माण

  • सोमबार २५ साउन २०८३ ०९:४० AM
हुम्ला समाचारदाताहुम्ला, साउन २५ गते । हुम्लामा नयाँ पाँच वटा झोलुङ्गे पुल निर्माण गरिएको छ । आर्थिक वर्ष २०८२/८३ मा निर्माण भएका यी झोलुङ्गे पुल सञ्चालनमा पनि आइसकेका छन् । पुल सञ...