ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गर्नेमाथि कारबाही हुने

  • सोमबार २५ साउन २०८३ ०९:४० AM
अजय शाहगौशाला (महोत्तरी), साउन २५ गते । महोत्तरीमा ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, सिलिन्डर लुकाएर राख्ने तथा पहुँच र चिनजानका आधारमा मात्र बिक्री गर्ने व्यवसायीमाथि प्रशासनले...