काठमाण्डु– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कांग्रेसलाई फुट्न दिन नहुने बताएका छन्। सोमबार सामाजिक सञ्जालमा लेख्दै पुरानो हो, संकटमा काम लाग्न सक्छ भन्दै पार्टी फुट्न दिनु नहुने बताएका हुन् । उनले उनले वर्षायाममा घर भत्काउँदा सबै भिज्ने र असिना पर्दा ज्यानसमेत जान सक्ने उदाहरण दिँदै पार्टीभित्रका कमजोरी भए पनि त्यसलाई सुधार गर्दै अघि बढ्नुपर्ने धारणा