बालेनले आज भारतीय र चिनियाँ राजदूतलाई छुट्टाछुट्टै भेट्दै

  • सोमबार २५ साउन २०८३ ०४:०३ AM
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज नेपालका लागि भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन् ।