ट्रम्पको १५ बुँदे गाजा शान्ति योजना इजरायलद्वारा अस्वीकार

  • सोमबार २५ साउन २०८३ ०३:२० AM
काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजासम्बन्धी १५ बुँदे शान्ति योजना अस्वीकार गरेका छन् । उनले हमास पूर्ण रूपमा निशस्त्रीकरण नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने स्पष्ट पारेका छन् । आइतबार बसेको इजरायली मन्त्रिपरिषद् बैठकमा नेतन्याहूले इजरायलले १५ बुँदे दस्तावेज स्वीकार नगर्ने बताएका हुन् । ‘इजरायलले १५ बुँदे दस्तावेजलाई अस्वीकार गर्छ,