काठमाडौं । साउन महिनाको अन्तिम सोमबार काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । बिहान वर्षा भइरहे पनि श्रद्धालुहरू पूजा, आराधना तथा दर्शनका लागि पशुपति क्षेत्र पुगेका छन् । साउनको सोमबार पशुपतिनाथमा दर्शन गर्न आउने भक्तजनलाई सहज बनाउन मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको छ। साउनको अन्तिम सोमबार बोलबम यात्राका लागि