बीपी राजमार्ग सूचारु

  • सोमबार २५ साउन २०८३ ०३:१७ AM
लेदो र पहिरोले अवरुद्द भएको बीपी राजमार्ग अहिले सञ्चालनमा आएको छ । विभिन्न स्थानमा खसेको लेदो सहितको पहिरोले बाटो अवरुद्द भएको थियो । अहिले बिहान ८ः३० बजेटबाट यातायात सूचारु भएको काभ्रे प्रहरीले जनाएको छ । राजमार्ग सञ्चालनमा आएसँगै भकुण्डेबेसी र नेपालथोक तथा खुर्कोटमा रोकिएका सवारी साधनहरुलाई गन्तव्यतर्फ पठाइएका छन् । यसअघि बीपी राजमार्गअन्तर्गत नार्के क्षेत्रमा The post बीपी राजमार्ग सूचारु appeared first on Businesspana.