नेपाल एलपी ग्यास उद्योग संघले अहिले ग्यास आयात बढिरहेको भन्दै अभाव नहुने स्पष्ट पारेको छ । पछिल्लो समय लगातार ग्यासको आयात वृद्धि भइरहेको भन्दै संघले अभाव नहुने दाबी गरेको हो । पर्याप्त मात्रामा ग्यासको आयात भइरहेकाले अभाव नहुने भन्दै संघले उपभोक्तालाई अनावश्यक सिलिण्डर सञ्चय (होल्ड) नगर्न आग्रह गरेको छ । भारतबाट सहजै रुपमा एलपी ग्यासको The post एलपी ग्यास उद्योग संघले भन्यो, ‘ग्यासको अभाव हुँदैन, आयात १५ प्रतिशतले बढेको छ’ appeared first on Businesspana.