नाइमा मोबिलिटी एक्स्पो भोलीदेखि

  • सोमबार २५ साउन २०८३ ०४:०५ AM
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गर्न लागेको दोस्रो संस्करणको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ भोली मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । साउन २६ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा नेपालमा उपलब्ध तथा नेपाली बजारमा प्रवेश गर्न लागेका विभिन्न सवारीसाधन ब्राण्ड तथा मोडलहरुको उपस्थिति रहनेछ । नेपालको अटोमोबाइल बजारमा विद्युतीय सवारीसाधनको हिस्सा तीव्र The post नाइमा मोबिलिटी एक्स्पो भोलीदेखि appeared first on Businesspana.