साउनको अन्तिम सोमबारः देशभरका शिवालयमा भक्तजनको घुइँचो

  • सोमबार २५ साउन २०८३ ०२:२० AM
काठमाडौं : साउन महिनाको अन्तिम सोमबार आज पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि भक्तजन पूजा तथा आराधनाका लागि विभिन्न शिवालयमा पुगेका छन्। काठमाडौंको पशुपतिनाथ मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको ठूलो भीड लागेको छ। भक्तजनहरू हातमा