पहिरो र लेदोले बीपी राजमार्ग अवरुद्ध, यातायातका साधन बीच बाटोमै रोकिए

  • सोमबार २५ साउन २०८३ ०२:४६ AM
रामेछाप : रातभर परेको अविरल वर्षाका कारण आएको लेदो तथा पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ। राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात सञ्चालन प्रभावित भएको हो। राजमार्गको कति स्थानमा पहिरो तथा लेदोले अवरोध पुर्‍याएको छ भन्ने