झापामा ५१ किलोमिटर सडक कालोपत्र

  • सोमबार २५ साउन २०८३ ०३:०९ AM
 झापा :  जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा झापामा ५१ किलोमिटर सडक कालोपत्र गरेको छ।  कार्यालयका अनुसार सो अवधिमा ३२.८० किलोमिटर सडक ग्राभेल, ९.५२ किलोमिटर सडकमा आरसिसी ढलान र ९०० मिटर सडक मर्मतसम्भार गरिएको