पहिरो हटाएपछि बीपी राजमार्ग सञ्चालनमा

  • सोमबार २५ साउन २०८३ ०८:१६ AM
केदार तिमल्सिनाबनेपा, साउन २५ गते । आइतबार साँझ परेको अविरल वर्षासँगै सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि अवरुद्ध बनेको बीपी राजमार्ग सञ्चालनमा आएको छ ।बीपी राजमार्गअन्तर्गत रोशी ग...