ट्रम्पको १५ बुँदे शान्ति योजना इजरायलद्वारा अस्वीकार, हमास निःशस्त्र नभएसम्म गाजाबाट सेना फिर्ता नहुने

  • सोमबार २५ साउन २०८३ ०२:५६ AM
काठमाण्डु– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजासम्बन्धी १५ बुँदे शान्ति योजना अस्वीकार गरेका छन् । १५ बुँदे शान्ति योजना अस्वीकार गर्दै हमास पूर्ण रूपमा निःशस्त्र नभएसम्म इजरायली सेना गाजाबाट फिर्ता नहुने बताएका हुन्। ट्रम्पको ‘बोर्ड अफ पिस’ले गत महिना गाजामा हमास र अन्य सशस्त्र समूहलाई ‘पूर्ण रूपमा निःशस्त्र’ बनाउने विषयमा सहमति भएको