प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच ४५ मिनेट भेटवार्ता

  • सोमबार २५ साउन २०८३ ०२:४० AM
प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच आइतबार साँझ बालुवाटारमा ४५ मिनेट भेटवार्ता भएको छ ।