झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र

  • सोमबार २५ साउन २०८३ ०३:०५ AM
उक्त आवमा ३२.८० किलोमिटर सडक ग्राभेल, ९.५२ किलोमिटर सडकमा आरसिसी ढलान तथा ९०० मिटर मर्मतसम्भार गरिएको छ ।