काठमाडौं । बीवाईडीले पोखरामा आफ्नो आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । साइमेक्स इंक प्रालिले आफ्नो आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रालिमार्फत पोखरा महानगरपालिका–१०, बुद्धचोकमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । नयाँ सर्भिस सेन्टर सञ्चालनमा आएसँगै पोखरामा बीवाईडीको सेल्स, सर्भिस र स्पेयर पार्ट्स (थ्रीएस) सुविधा उपलब्ध भएको कम्पनीले जनाएको छ । यसबाट गण्डकी प्रदेश तथा आसपासका