अन्तिम सोमवार : साउने झरीमा रुझ्दै पशुपतिनाथको दर्शन गर्नेको ओइरो (तस्बिरहरू)
सोमबार २५ साउन २०८३ ०२:३२ AM
काठमाडौँ / आज साउनको अन्तिम सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । यहाँ झमझ पानी परिरहेको छ तर शिवभक्तहरू लामबद्ध भएर मन्दिरभित्र