व्यावसायिक कफीखेतीमा रमाउँदै ‘देवीराम’, दीर्घकालीन आम्दानीको स्रोत बन्ला त कफि ?
सोमबार २५ साउन २०८३ ०३:०० AM
भोजपुर / भोजपुरको षडानन्द नगरपालिका–११ झ्याउपोखरीका किसान देवीराम चौलागाईँ यतिबेला व्यावसायिक कफीखेतीमा रमाइरहेका छन् । परम्परागत खेतीबाट अपेक्षित आम्दानी नभएपछि वैकल्पिक बालीका रूपमा कफी रोज्नुभएका