ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनले आफ्नो औपचारिक शुभारम्भ तथा लन्च कार्यक्रम २०२६ आयोजना गर्ने भएको छ। कार्यक्रम १२ भदौ २०८३ (२८ अगस्ट २०२६) का दिन द एभरेस्ट होटल, बानेश्वर, काठमाडौंमा आयोजना हुने फाउन्डेसनले जनाएको छ । ‘संस्कृतिहरूलाई जोड्दै, समुदायलाई प्रेरित गर्दै, विश्वव्यापी अवसर सिर्जना गर्दै’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रमले नेपाल तथा