संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। बिहान ९ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धमा छलफल हुने कार्यक्रम रहेको छ। त्यस्तै, पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे बस्नेछ। उक्त बैठकमा राष्ट्रिय गौरवका आयोजनाको अध्ययनका लागि गठित उपसमितिले तयार पारेको प्रतिवेदनमाथि