बुटवलको शान्ति सुरक्षामा उल्लेखनीय भूमिका खेलेको भन्दै डीएसपी श्रीवास्तव सम्मानित

  • सोमबार २५ साउन २०८३ ०२:५१ AM
बुटवलको शान्ति सुरक्षा कायम गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तव सम्मानित भएका छन्। शुक्रबार स्वतन्त्र नागरिक समूह र सिमली फाउन्डेसन नेपालको आयोजनामा बुटवल–७, दिपनगरमा आयोजित वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी श्रीवास्तवलाई सिमली फाउन्डेसन नेपालले दोसल्ला ओढाएर तथा मायाको चिनो प्रदान गर्दै सम्मान गरेको हो। श्रीवास्तवको नेतृत्वमा