सुरेश बराल मेला, महोत्सव एवं प्रदर्शनी समितिको सह–सभापतिमा मनोनित

  • सोमबार २५ साउन २०८३ ०२:५६ AM
काठमाडौं । जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका कार्यसमिति सदस्य सुरेश बराललाई संघअन्तर्गतको मेला, महोत्सव एवं प्रदर्शनी समितिको सह–सभापतिमा मनोनित गरिएको छ। नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको कार्यसमितिको निर्णयअनुसार बराललाई समितिको सह–सभापतिको जिम्मेवारी प्रदान गरिएको हो। आज आयोजित कार्यक्रममा संघका अध्यक्ष रमानाथ श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दुर्गाराज श्रेष्ठ, उपाध्यक्ष राजेन्द्र… Continue reading सुरेश बराल मेला, महोत्सव एवं प्रदर्शनी समितिको सह–सभापतिमा मनोनित