देशभर मौसम बिग्रिँदै, कोशीसहित यी प्रदेशमा भारी वर्षाको चेतावनी
सोमबार २५ साउन २०८३ ०१:३४ AM
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भूभाग तथा बागमती,