काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार मध्यरातमा व्यक्त गरेको ‘एक्लोपन’ ले रास्वपाभित्र र बाहिर नयाँ तरंग ल्याएको छ। उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलोचोटि