शान्ति योजनाका लागि नेतान्याहुमाथि दबाव बढाउन अमेरिकासँग हमासको आग्रह

  • सोमबार २५ साउन २०८३ ०८:०१ AM
गाजा : गाजामा शान्ति स्थापित गर्ने उद्देश्यले तय गरिएको 'शान्ति योजना'को अर्को चरण तत्काल लागू गराउन हमासले अमेरिकालगायत मध्यस्थकर्ता राष्ट्रहरूलाई आग्रह गरेको छ। हमासका वरिष्ठ अधिकारी बासेम नइमले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र उनको सरकारलाई योजनाको मार्गचित्र (रोडम्याप) पालना गराउन अमेरिकाले निर्णायक दबाब दिनुपर्ने बताएका छन्। नइमले अमेरिका यस सम्झौताको मुख्य जमानीकर्ता (ग्यारेटर) भएकाले उसको भूमिका महत्त्वपूर्ण हुने स्पष्ट पारेका हुन्।अर्कोतर्फ, इजरायली प्रधानमन्त्री