स्वदेशमै रमाउने शिक्षा

  • सोमबार २५ साउन २०८३ ०७:४६ AM
अबको शिक्षा तीव्र गतिमा बदलिँदै गरेको प्रविधि प्रेरित र अन्तरसम्बन्धले संसारको माग पूरा गर्ने दिशातर्फ उन्मुख हुनुपर्ने छ । केटाकेटीको आकाङ्क्षा पनि क्रमशः प्रविधि मिश्रित परिवेशले...