काठमाण्डु– आज (सोमबार) प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक दिउँसो एक बजे बस्ने छ । आजको बैठकमा दुई मन्त्रीहरुले मौखिक प्रश्नका उत्तर दिने सम्भावित कार्यसूची छ । परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले उत्तर दिने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । यसैगरी व्यवस्थापन कार्यतर्फ अर्थमन्त्री