लेदोसहितको पहिरो खस्दा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध, अन्य ५ जिल्लाका दर्जन सडकखण्ड बन्द

  • सोमबार २५ साउन २०८३ ०२:०८ AM
काठमाण्डु– सडकमा लेदोसहितको पहिरो खस्दा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ। सोमबार बिहान करिब ४ बजे रोशी गाउँपालिका–९ को पिन्थली र नार्केमा लेदोसहितको पहिरो खसेको हो । पूर्ण रूपमा अवरुद्ध भएको र सडक डिभिजन कार्यालय भक्तपुरसँग समन्वय गरी पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । यस्तै आज सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम पश्चिम र लमजुङका