बसको ठक्करबाट खैरहनीमा पैदलयात्रीको मृत्यु

  • सोमबार २५ साउन २०८३ ०२:१५ AM
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार परिचय नखुलेका अन्दाजी ३५ वर्षीय एक युवकको मृत्यु भएको हो ।