स्वर्ण जयन्ती मनाउँदै नाडा : भाद्र ९ देखि अठारौँ ‘नाडा अटो शो’, उपभोक्ताका लागि के छ नयाँ ?

  • सोमबार २५ साउन २०८३ ०२:०६ AM
काठमाडौं । नेपाली अटोमोबाइल बजारको ठूलो प्रदर्शनी ‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले आयोजना गर्ने अटो शोको यो १८औँ संस्करण हो । नाडाको स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा आयोजना हुन लागेको प्रदर्शनीमा करिब २०० वटा स्टल रहनेछन् । अटो शोमा