काठमाडौं उपत्यकामा २४ घण्टामा ६४० सवारीमाथि ट्राफिक कारबाही

  • सोमबार २५ साउन २०८३ ०२:०४ AM
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ६४० वटा सवारीसाधनमाथि कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८३ साउन २५ गते बिहान ६ बजेसम्मको अवधिमा सबैभन्दा धेरै तिब्र गतिमा सवारी चलाउने ११० वटा सवारी कारबाहीमा परेका छन्। त्यस्तै, सिसिटिभीमार्फत नियम उल्लंघन गर्ने ७०, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३४