काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो स्वर्ण जयन्तीको अवसर पारेर नेपाली अटोमोबाइल क्षेत्रकै ठूलो तथा प्रतीक्षित मेला ‘एचपी प्रिजेन्ट्स नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ। नाडाको १८औं संस्करणको अटो शो भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी परिसरमा आयोजना हुनेछ। आयोजकका अनुसार अटो शो नेपाली अटोमोबाइल, आयल तथा पार्टपुर्जा व्यवसायीका… Continue reading स्वर्ण जयन्ती मनाउँदै नाडा: भदौ ९ देखि १८औं अटो शो, ८ वटा नेपाली उत्पादकसहित ६९ वटा कम्पोनेन्ट प्रदर्शन गर्ने