काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा रहेको छ।युरोको खरिददर १७५ रुपैयाँ ७४ पैसा तथा बिक्रीदर १७६ रुपैयाँ ४३ पैसा तोकिएको छ। त्यस्तै, पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ १३… Continue reading सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?