विराटनगरका १५ वर्षीय रेवतलाई ब्रेन ट्युमर, उपचारका लागि सहयोगको अपिल
सोमबार २५ साउन २०८३ १२:१७ AM
विराटनगर : विराटनगर–१४ का १५ वर्षीय रेवत रोक्काको उपचारका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ। कक्षा १० मा अध्ययनरत रेवतको मस्तिष्कमा ट्युमर देखिएपछि उपचारका लागि ठूलो रकम आवश्यक परेको परिवारले जनाएको छ। अचानक बान्ता हुने