काठमाडौं : प्रधानमन्त्री बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच आइतबार साँझ बालुवाटारमा करिब एक घण्टा भेटवार्ता भएको छ । प्रधानमन्त्री साहलाई भेट्न लामिछाने प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । पछिल्लो समय बालेन र