झापाका स्थानीय तहले बनाउने भए दलित अधिकार ऐन

  • सोमबार २५ साउन २०८३ १२:३८ AM
 झापा : झापाका १५ वटै स्थानीय तहले आगामी आर्थिक वर्षभित्र स्थानीय दलित अधिकार ऐन निर्माण गरी कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाएका छन्। कोशी प्रदेश सरकारले दलित सशक्तीकरणसम्बन्धी विधेयक पारित गर्ने प्रक्रिया अघि बढाइरहेका बेला झापाका स्थानीय तहले