ग्यास अभावको हल्लाले बजारमा हाहाकार, दोब्बर सिलिण्डर बेच्दा पनि धानिएन माग

  • सोमबार २५ साउन २०८३ १२:४० AM
इटहरी : बजारमा एलपी ग्यासको माग अत्यधिक बढेपछि इटहरीसहित कोशी प्रदेशमा ग्यासको आपूर्ति व्यवस्थापनमा व्यवसायीलाई दबाब परेको छ । ग्यास अभाव हुन सक्ने आशंकामा उपभोक्ताले घरमा आवश्यकताभन्दा बढी सिलिण्डर तथा ग्यास मौज्दात राख्न थालेपछि माग अस्वाभाविक