सर्वोच्चको पुनरावलोकन आदेशपछि झापामा सिटौला समूह फेरि सक्रिय

  • सोमबार २५ साउन २०८३ १२:५७ AM
झापा :  नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट समूह सर्वोच्च अदालतको पुनरावलोकन आदेशपछि झापामा फेरि सक्रिय हुन थालेको छ। संस्थापन इतर पक्षसँग सहकार्य गर्दै आएको यो समूह विशेष महाधिवेशनपछि केही समय निष्क्रियजस्तै रहे पनि पछिल्लो