१२ कम्पनीका १६ करोड कित्ता लकइन सेयर खुल्दै

  • सोमबार २५ साउन २०८३ ०७:०१ AM
काठमाडौं :धितोपत्र दोस्रो बजारमा विभिन्न कम्पनीका संस्थापक, कर्मचारी तथा सामूहिक लगानी कोष (म्युचुअल फन्ड) का लागि छुट्ट्याइएको सेयरको लकइन अवधि सकिने क्रम सुरु भएको छ। आगामी भदौ मसान्तसम्म मात्रै एक दर्जन कम्पनीका ठूलो परिमाणका सेयर लकइनबाट बाहिर आउने भएकाले दोस्रो बजारमा सम्भावित थप आपूर्तिलाई लिएर लगानीकर्ताको चासो बढेको छ।साउन र भदौमा १२ कम्पनीका संस्थापक, प्रमोटर, कर्मचारी तथा म्युचुअल फन्ड र अन्य समूहका गरी भदौसम्म १२ कम्पनीका १६ करोड ५ लाख ४४ हजार १ सय ३८ कित्ता सेयरः लक–इन सेयरको ल