प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुने

  • सोमबार २५ साउन २०८३ ०६:३९ AM
काठमाडौँ, साउन २५ गते । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सोमबार अपराह्न १ सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।सङ्घीय संसद्...