लेदोसहितको पहिरोले बीपी राजमार्ग अवरुद्ध

  • सोमबार २५ साउन २०८३ ०६:५९ AM
केदार तिमल्सिनाबनेपा, साउन २५ गते । आइतबार साँझ परेको अविरल वर्षासँगै सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।जिल्ला प्रहरी कार्यालय काभ्रेपला...