काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गर्न लागेको ‘एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स १८औं नाडा अटो शो २०२६’ मा अग्रिम टिकट खरिद गर्ने दर्शकलाई ५० प्रतिशतसम्म छुट दिने भएको छ। नाडाको ५०औँ वार्षिकोत्सवको अवसरमा भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने अटो शोमा आयोजकले ‘अर्ली बर्ड’ टिकट योजना सार्वजनिक गरेको… Continue reading नाडा अटो शो २०२६ मा अग्रिम टिकट खरिद गर्ने दर्शकलाई ५० प्रतिशतसम्म छुट