बन्दीपुरमा ट्याक्टर दुर्घटना, १५ जना घाइते

  • आइबार​ २४ साउन २०८३ ११:०२ PM
जनकपुरधाम, साउन २४ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका –२ बन्दीपुरमा आज साँझ बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्...