ग्यास अभावको गुनासोपछि सुनसरीमा प्रशासनको अनुगमन

  • आइबार​ २४ साउन २०८३ ०४:२७ PM
धरान : सुनसरीका विभिन्न स्थानमा खाना पकाउने ग्यासको अभाव भएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले ग्यास उद्योग तथा डिलरको अनुगमन थालेका छन्। सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निरौलाको नेतृत्वमा खटिएको टोलीले इनरुवा, इटहरी, दुहबीलगायत