सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

  • आइबार​ २४ साउन २०८३ ०४:१८ PM
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि बेपत्ता दम्पतिमध्ये पत्नी तिलकुमारीको शव फेला परेको छ । उनको शव आज ओखलढुङ्गामा फेला परेको हो । नदीमा सँगै हामफालेका उनका पति केदारनाथको अवस्था भने अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिए । काभ्रेपलाञ्चोकको भुम्लु