लागु औषध नियन्त्रण ब्युरोले काठमाडौँमा लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। ब्युरोले पक्राउ परेका व्यक्तिको साथबाट खैरो हेरोइन ११० ग्राम ३५० मिलिग्राम बरामद गरेको जनाएको छ। ब्युरोका अनुसार लागू औषध मुद्दामा पक्राउ परेका व्यक्तिहरूको ‘प्रोफाइलिङ’ गर्ने क्रममा प्राप्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका-१, कुपण्डोल क्षेत्रबाट ती व्यक्तिलाई नियन्त्रणमा