‘नाडा अटो शो २०२६’मा २०० स्टल रहने

  • आइबार​ २४ साउन २०८३ ०३:२६ PM
काठमाडौं : स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नेपाली अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो र प्रतिक्षित मेला ‘एचपी प्रेजेन्ट्स् नाडा अटो शो २०२६’को १८ औं संस्करण आयोजना गर्दैछ । आउँदो भदौ ९ देखि १४ गतेसम्म