नक्कली तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरि चरित्रहत्या गरेको आरोपमा मनु पिठा पक्राउ

  • आइबार​ २४ साउन २०८३ ०४:०२ PM
धरान : एआई प्रविधिको प्रयोग गरी नक्कली तस्बिर तयार पारेर सामाजिक सञ्जालमा पोस्ट गर्दै चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानले धरानका कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले हर्कराज राई