सद्भाव र शान्ति कायम राख्न धार्मिक अगुवाहरूको सामूहिक प्रतिबद्धता

  • आइबार​ २४ साउन २०८३ ०३:२५ PM
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा यही साउन १० गते राति भएको घटनापछि उत्पन्न संवेदनशील अवस्थालाई मध्यनजर गर्दै बैठक आयोजना गरिएको हो ।